शिवराज नागरिक सेवा

रक्त समूह अभिलेख

आवश्यक परेको समयमा रक्त समूह भएका व्यक्तिहरू खोज्न सहयोग गर्ने सामुदायिक अभिलेख।

रक्त समूह तथ्याङ्क

नगरपालिकामा उपलब्ध रक्त समूह विवरण

कुल अभिलेख: 0

आपतकालीन रक्त खोज्नुहोस्

तत्काल आवश्यक परेको रक्त समूह र वडा चयन गरी उपलब्ध दाताहरू खोज्नुहोस्।

उपलब्ध रक्त समूह अभिलेख0

सबै रक्त समूहका परिणामहरू

हाल यस रक्त समूहका लागि कुनै सक्रिय अभिलेख उपलब्ध छैन।

तपाईं यस रक्त समूहको हुनुहुन्छ भने तल दिइएको फारममार्फत स्वैच्छिक दर्ता गरी समुदायलाई सहयोग गर्न सक्नुहुन्छ वा आपतकालीन अवस्थामा नजिकको अस्पताल/रक्त बैंकमा तुरुन्तै सम्पर्क गर्नुहोस्।

रक्त समूह अभिलेखमा नाम दर्ता गर्नुहोस्

शिवराज नगरपालिकाका नागरिकहरूले स्वेच्छाले आफ्नो रक्त समूह दर्ता गरी आपतकालीन समयमा अन्य नागरिकलाई सहयोग गर्न सक्नुहुन्छ।

१० अङ्कको मोबाइल नम्बर (९८ वा ९७ बाट सुरु हुने)
पछि आफ्नो अभिलेख सम्पादन वा हटाउन यो पिन आवश्यक पर्नेछ।

महत्वपूर्ण स्वास्थ्य तथा सुरक्षा सूचना (Public Health & Safety Notice)

“यो अभिलेख प्रयोगकर्ताले उपलब्ध गराएको जानकारीमा आधारित सामुदायिक अभिलेख हो। रक्त समूह तथा रक्तदानको उपयुक्तता सम्बन्धित स्वास्थ्य संस्था वा रक्त बैंकबाट आवश्यक रूपमा पुष्टि गर्नुपर्छ।”

  • मेरो शिवराज कुनै आधिकारिक रक्त बैंक होइन; यो नागरिकहरू बीचको सहयोगको माध्यम मात्र हो।
  • आपतकालीन अवस्थामा चन्द्रौटा अस्पताल वा नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्रमा सिधै सम्पर्क गर्नुहोस्।